site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्ट्सको सहज जितमा रोनाल्डोको दुई गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको हो ।

युभेन्ट्सले पार्माविरुद्ध ४-० को जित निकाल्न सफल भएको हो । पार्माको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै अल्भारो मोराटा र डिजन कुलुस्वेस्कीले एक-एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

डेजान कुलेसेभस्कीले खेलको २३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । २६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे ।

खेलको ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रतालाई ३-० गोलको अग्रता दिलाए । खेलको ८५औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टिमलाई ४-० गोलको जित दिलाए ।

Global Ime bank

जितसँगै युभेन्ट्सले लिगमा १३ खेलबाट २७ अंक जोडेको छ । युभेन्ट्‌स लिगको तेस्रो स्थानमा छ । पराजित पार्मा १२ अंकसँगै १५औं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC