site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा बार्सिलोना विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २–१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो । 

घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए । 

४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । पछिल्लो समय ला लिगामा खराव अवस्थामा भएको बार्सिलोनाले लिगमा लगातार दुई खेलमा जित निकाल्न सफल भएको हो । 

Global Ime bank

जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC