site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख १८ हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख १८ हजार ३७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ४४३ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा ४ लाख ९६ हजार १५६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड १५ लाख ८१ हजार ५३२ पुगेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC