site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शल्यक्रिया कक्षमै सौम्याले बजाइरहिन् पियानो
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको मध्य प्रदेशको ग्वालियरमा अनौठो तरिकाले ९ वर्षीया बालिकाको शल्यक्रिया गरिएको छ । ब्रेन ट्युमरको बिरामी सौम्या नामकी बालिकाले आफ्नो शल्यक्रिया भइरहँदा सुरुवातदेखि अन्त्यसम्मै पियानो बजाइरहिन् । 

उनले शल्यक्रियाका दौरान पियानो मात्रै बजाइनन् अझ गीत पनि गाइरहेकी थिइन् । यो शल्यक्रिया (अप्रेसन) शुक्रबार ग्वालियरस्थित बिरला अस्पतालमा डा. अभिषेक चौहानको नेतृत्वमा भएको थियो । करिब ६ घण्टा लामो शल्यक्रियामा बिरामीको टाउकोको हड्‌डीबाट ट्युमर सफलतापूर्वक निकालिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मुरैना जिल्लाको बानमोरकी सौम्यालाई मिर्गी रोग लागेको थियो । उनी पछिल्लो २ वर्षदेखि मिर्गीको चारवटा औषधि खाँदै थिइन् । तर यसबाट उनलाई केही फाइदा भएको थिएन । डा. चौहान भन्छन्, “बच्चलाई मिर्गी थियो र यसका लागि उसलाई चारवटा औषधि खुवाइरहँदा पनि निको भएको थिएन । एक वर्ष अघि गरिएको सिटी स्क्यान र अहिलेको हेर्दा उसमा ट्युमर पनि चार गुणा बढिसकेको थियो ।”

त्यसपछि जाँचका लागि करिब एक वर्षअघि लैजाँदा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । उनका परिवार यसको शल्यक्रिया गर्न तयार थिएनन् । किनभने यसको शल्यक्रिया कठिन मात्र थिएन जोखिमपूर्ण पनि थियो । बिरामी बालिका जीवनभर विकलांग हुने डर पनि थियो । तर बिरलाका डाक्टरहरुले सफलतापूर्वक गरेको शल्यक्रियापछि अहिले सौम्या स्वास्थ छिन् ।

Global Ime bank

-बीबीसी हिन्दी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC