साहित्य
काठमाडौं । गायिका सिर्जु अधिकारीको तिज गीत ‘ललिपप’ बजारमा आएको छ । तिजलाई लक्षित गरेर गायिका अधिकारी र हेमराज थापाले ‘अरुलाई जोवन दिन्छौं, मलाई ललिपप’ सार्वजनिक गरेका हुन् ।
‘ललिपप’मा शब्द लोकु सिंह ठकुरीको रहेको छ भने लय संकलन गोपाल नेपाल जीएमले गरेका छन् । मेसजा डिजिटल प्रालिले बजारमा ल्याएका गीतको म्युजिक भिडियोमा दिपाशा, चन्दा, लोकु र सन्तोषले अभिनय गरेका छन् । निर्देशन कालु तामाङ्ले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३ १०:३४
प्रतिक्रिया दिनुहोस्