site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौतम बुद्ध कपको फाइनल : राप्तीद्वारा नारायणीलाई १४४ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कपको फाइनल खेलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य दिएको छ । 

भारतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रहेको नमुना मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनको लक्ष्य दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै विनोद भण्डारीले नटआउट २८ रन बनाउँदा अमित श्रेष्ठ १८ तथा शरद भेषावकरले १० रन बनाउन सफल भए ।

त्यस्तै बलिङतर्फ नारायणीका लागि साहब आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै सुशन भारीले दुई विकेट लिए । 

Global Ime bank

आजको खेलमा जित निकाल्दै दुवै टोली उपाधि जित्ने योजनामा छन् । विनोद भण्डारीको कप्तानीमा टिम राप्ती छ भने करण केसीको कप्तानीमा टिम नारायणी छ । 

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC