site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । 

सविकको विजेता युभेन्ट्सले जेनोआमाथि जित निकाल्न सफल भएको हो । आइतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

युभेन्ट्सलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा पाउलो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । 

६१ औं मिनेटमा स्टेफानो स्टुराओले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । रोनाल्डोले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए ।

Global Ime bank

रोनाल्डोले खेलको ८९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंकसहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC