site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सोसिडाड ला लिगाको शीर्ष स्थानमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले इबरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । 

घेरेलु मैदानमा भएको खेलमा सोसिडाडका लागि आन्द्र बारेनेटेक्सले एक गोल गरे । त्यस्तै सेर्जि इन्रेचले एक गोेल फर्काए । 

Agni Group

खेलको २० औं मिनेटमा आन्द्रेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलोे हाफमा १–० गोलकोे अग्रता बनाएको सोसिडाडले आफ्नो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । 

६५ औं मिनेटमा सेर्जि एन्रिचले पाहुना टोली इबरका लागि बराबरी गोल फर्काए । 

Global Ime bank

बराबरीसँगै सोसिडाडले आफूलाई शीर्ष स्थानमा पुर्याएको हो । लिगमा १३ खेल खेल्दै सोसिडाडले २६ अंक जोडेको छ । 

यता, इबर १५ अंकसहित तालिकाको आठौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC