site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२४ घण्टामा विश्वमा ११ हजार ८६८ जनाको कोरोनाका कारण मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ८६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १५ लाख ८८ हजार ८५४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ६ लाख ५६ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार ६ करोड ९८ लाख ८ हजार ५८८ जनामा हालसम्म कोरोना संक्रमण भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC