site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभर्टनसँग चेल्सी पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा उपाधि दावेदार चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन चेल्सीसँग पाराजित भएको हो । 

घरेलु मैदानमा भएको खेलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेकोे हो । एभर्टनलाई जित दिलाउन सिगुरोसनले निर्णायक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २२ औं मिनेटमा सिगुरोसनले गरेको गोल नै एभर्टनका लागि जित निकाल्न पर्याप्त बन्यो । चेल्सीले एभर्टनविरुद्ध आक्रमक खेल प्रस्तुत गरेपनि गोल भने गर्न सकेन । 

पराजित हुँदा चेल्सीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । लिगमा १२ खेल खेलेको चेल्सी २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

Global Ime bank

जित निकालेको एभर्टन २० अंकका सथा तालिकाको सातौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC