site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेभियाको साँघुरो जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभियाले जित हात पारेको छ । शनिबार भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

गटाफेको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित हासिल गर्न आत्मघाती गोलले राहात दिलाएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सेभियाले दोस्रो हाफमा जित हासिल गरेको थियो । 

Agni Group

खेलको ८१ औं मिनेटमा साभियर सेटियाले आत्मघाती गोल गर्दा सेभियाले जित हात पारेको हो । जितसँगै सेभियाले ११ खेलमा १९ अंक जोडेको छ । सेभिया तालिकाको पाँचौं स्थानमा रहेको छ । 

पराजित गेटाफे १३ अंकसहित १५ औं स्थानमा छ । शनिबार नै भएको अर्काे खेलमा भ्यालेन्सीया र एथ्लेटिक क्लबले २–२ गोलको बराबरी खेलेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC