site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा डर्टमण्डको लज्जास्पद हार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जर्मन बुन्डेश लिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएका छ । उपाधि दावेदारको रुपमा रहेको डर्टमण्डले लज्जास्पद हार व्यहोरेको छ । 

शनिबार भएको खेलमा डर्टमण्ड नवप्रवेशी क्लब भीएफबी स्टटगाटसँग ५–१ गोल अन्तरले पराजित भएको हो । डर्टमण्डको घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अग्रता दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु टोली डर्टमण्डका लागि जियोवन्नी रेयनाले ३९ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलले सकिएको खेल दोस्रो हाफमा पाहुना टोलीले ४ गोल गरेको थियो । 

५३ औं मिनेटमा सिलास वामनगितुकाले गोल गर्दै स्टटगार्टले २–१ को अग्रता बनायो । फिलिप फोस्टरले ६० औं मिनेटमा पाहुना टोलीले आफ्नो अग्रता ३–१ को बनायो । 

Global Ime bank

त्यसको तीन मिनेटमा तन्गी कोलीबालले स्टटगार्टका लागि एक गोल थपे । ईन्जुरी समयमा निकोलस गोन्जालेजले गोल गर्दै पाहुना टोलीलाई ५–१ को शानदार जित दिलाए ।

आजको हारसँगै डर्टमण्ड ११ खेलबाट १९ अंकसँगै तालिकाको पाँचौ स्थानमा छन् । समान खेल खेलेको स्टटगार्टको १७ अंकसँगै तालिकाको छैटौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC