site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तस्बिरमा गौतमबुद्ध कपको पहिलो खेल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गौतमबुद्ध कप क्रिकेट अन्तर्गत पहिलो खेलमा टिम नारायणीले  जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा नारायणीले वागमतीलाई सुपर ओभरमा पराजित गराएको हो । 

चितवन स्थित गौतमबुद्ध क्रिकेट मैदानमा वागमतीले जितका लागि दिएको ११८ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाउन सफल भएको थियो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै शिधार्थ लोहनीले २० रन बनाउँदा इशान पाड्ले १३ तथा कप्तान सुवास खकुरेलले ११ रन बनाउन सफल भए । 

No description available.

Agni Group

No description available.

No description available.

Global Ime bank

बलिङतर्फ वागमतीका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकाल, पवन सर्राफ, बिक्रम सोव, ललित राजवंशी र राशिद खानले समान एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । वागमतीका लागि सुनिल धमला र बिक्रम सोबले सर्वाधिक ३७–३७ रनकोे योगदान गरे । त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

No description available.

No description available.

No description available.

बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए । नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC