site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मड्रिड डर्बी आज 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको खेल आज (शनिबार) राति हुँदैछ । सिजनको पहिलो  मड्रिड डर्बी  आज हुन लागेको हो ।  यो सिजनको उपाधि दावेदार समेत रहेको एट्लेटिकोले रियससँग खेल्न लागेको हो । रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । 

हालसम्म लिगमा अपराजित भएको एट्लेटिको आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको एट्लेटिको २६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।  आजको खेलमा जित निकाल्न सकेका एट्लेटिको आफूलाई बलियो बनाउने भएको छ । यता रियल पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । 

रियल ११ खेलमा २० अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा रियल तालिकाको एक स्थान माथि उक्लने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC