site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा अहिलेसम्मकै धेरै एकैदिन २ लाख ३० हजारमा कोरोना संक्रमण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ लाख ३० हजार ८५२ जनामा संक्रमण पुष्टि भएको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख ३ हजार २०८ पुगेको छ । 

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३९० कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३८४ पुगेकाे छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC