site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहम समूह विजेता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बेल्जियनको शीर्ष डिभिजन क्लब रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहले नकआउट चरणमा स्थान बनाएको हो । 

घरेलु मैदानमा भएको खेलमा टोटेनहमको जितमा अल्भेस मोरिस र लो सेलोले एक–एक गोल गरे । खेलको ५७ औं मिनेटमा मोरिसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

लो सेलोले ७१ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० गोलको जित दिलाए । 

जितसँगै समूह विजेताको रुपमा टोटेनहमले १३ अंक जोड्यो । एन्टवर्प १३ अंक सहित समूहको दोस्रो स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC