site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२४ घण्टामा अमेरिकामा २ हजार ५५२ कोरोना संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४९ लाख ७२ हजार ३५६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC