site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एन्फा कार्यसमिति बौठक, यस्ता छन पारित भएका निर्णय र कार्ययोजना  
Ghorahi CementGhorahi Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहीवार  सम्पन्न भएको हो । ललितपुरको केन्द्रिय कार्यालयमा बसेको बैठकले एन्फा क्लब लाईसेन्सिङ्गका मापदण्डहरु पारित गरेको छ ।

बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो । बैठकले एन्फाका विभिन्न विभागका रणनीतिक योजना अनुमोदन गर्दै युवा विकास परियोजना पारित गर्नेदेखि विश्वकप छनोटको व्यवस्थापनको विषय टुङ्गो लगाएको छ ।

Agni Group

राष्ट्रिय टिमका खेलाडीको भत्ता बढाउनेदेखि स्वर्गिय मणी शाहको शालिक बनाउने सम्मको निर्णय गरेको छ।

यस्ता छन्, एन्फा बैठकका पुरा निर्णयहरु :

Global Ime bank

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC