site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टर समूह चरणबाटै बाहिरियो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा शाख्तर डोनेस्टेकसँग गोल रहित बराबरी खेल्दै इन्टर समूह चरणबाट बाहिरिएको हो । 

समूह बी मा रहेको इन्टर ६ खेलबाट ६ अंक जोड्दै समूहको पुछारमा रहँदै सिजन अन्त्य गरेको छ । इटालियन सिरी एमा उत्कृष्ट प्रदर्शन गरिरहेको इन्टरले च्याम्पियन्स लिगमा भने प्रभाव जमाउन सकेन । 

Agni Group

घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि कुनै पनि खेलाडीले प्रभाव जमाउन सकेनन् । इन्टरले डोनेस्टेकको मैदानमा २० उत्कृष्ट सट प्रहार गरेपनि गोलमा परिणत भने गर्न सकेन । 

इन्टरले समूह चरणका खेलहरुमा यसअघि देखि नै आफ्नो प्रभाव जमाउन सकेको थिएन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC