site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहजजितसँगै रियल नकआउट चरणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले मोन्चेगल्वचलाई २–० गोल अन्तरले हराउँदै रियलले अघिल्लो चरणमा आफूलाई स्थापित गरेको हो । 

घरेलु मैदानमा भएकोे खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । स्पेनिस माहारथिले दुबै गोल पहिलो हाफमा गर्न सफल भएकोे थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको नवौं मिनेटमा बेन्जिमाले गोेल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । 

जितसँगै रियल नकआउट चरणमा प्रवेश गरेको छ । रियल समूह विजेता पनि बनेको छ । पराजित मोन्चेगल्वच पनि अन्तिम १६ मा प्रवेश गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC