site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । थाइल्यान्डका दुईवटा सहरमा गरी विगत १२ घन्टामा ६ पटक विस्फोट भएको थाइ प्रहरीलाई उद्धृत गर्दै सीएनएनले शुकवार जनाएको छ । हुवा हिनको एउटा रिसोर्टमा घन्टाघर नजिकै शुकवार दुई बम विस्फोट भएको छ । त्यसको करिब दुई सय मिटर टाढा अरू दुईवटा बम पड्केको पनि प्रहरीले जानकारी दिएको छ । 
विस्फोटबाट कम्तीमा ११ जना घाइते भएका छन् र तीमध्ये अधिकांश विदेशी रहेका छन् । 
सुरत थानी सहरमा भएको विस्फोटमा परी नगरपालिकाकी एक जना महिला कर्मचारीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार अर्को बम त्यसको २०० मिटरजति पर आधा घन्टापछि पड्केको थियो ।  
हुवा हिन लोकप्रिय पर्यटक सहर भएको पनि सीएनएनले जनाएको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC