site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त घोषणा गरेपछि सबैको मनमा एउटा प्रश्न छ, ‘अब सगरमाथा नेपाल र चीनको आधा–आधा त भएन ?’ अनि नेपालको सगरमाथाको उचाइ घोषणा गर्दा चीनको अनिवार्य सहभागिता किन पर्‍यो ? 
त्यसअघि आफ्नै रहेको दाबी गर्ने चीनले वि.सं. २०१७ सालमै सर्वोच्च शिखर नेपालको हो भन्ने स्वीकारिसकेको हो । 

तर, आज चीन पनि नेपालसँगै उचाइ घोषणामा मिसिएकाले यी आशंका पैदा हुनु स्वाभाविक हो ।

Agni Group

यस्तै, उचाइ घोषणा कार्यक्रममा संसारले ‘माउन्ट एभरेस्ट’ भनेर चिन्ने गरेकामा ‘सगरमाथा/झुमुलङ्गमा’ भनियो । अब, माउन्ट एभरेस्टलाई प्रतिस्थापन गरेर संसारभर यी दुवै नामले प्रबर्द्धन गर्न लागिएको हो ? यी विषयमा केन्द्रित रहेर हामीले, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, मन्त्री अर्यालसँग गरिएको भिडियो वार्ताको सम्पादित अंशः

Global Ime bank

तस्बिर/भिडियो– हरिश क्षेत्री


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC