site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँच उद्धारकर्मीको मृत्यु
Sarbottam CementSarbottam Cement

रासस,एएनआई । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएको जानकारी अनुसार उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको हो । 

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ । प्रारम्भिक सूचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका बताइएको । रासस

Global Ime bank

तस्बिर : एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC