site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रियललाई जित्नैपर्ने दबाब 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले आज (बुधबार) राति च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल खेल्दैछ । घरेलु मैदानमा रियलले मोहेङ्गाल्दवेचसँग प्रतिस्पर्धा गर्न छ ।  समूह बी अन्तर्गत हुने खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । अजाको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । 

रियललाई आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ । आजको खेलमा रियलले बराबरी या पराजित भएमा रियल समूह चरणबाट बाहिरिने छ । यसै समूहमा इन्टरले जित निकाल्दा भने रियलको सम्भावना जिवित रहने छ । 

त्यसैले रियललाई आजको खेलमा जित निकाल्नै पर्ने छ । यता मोहेङ्गाल्दवेचलाई पनि अघिल्लो चरण प्रवेशका लागि आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न सकेमा मोहेङ्गाल्दवेच तालिकाको शीर्ष स्थानमा रहनुका साथै अघिल्लो चरण प्रवेश गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC