विदेश
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ४० हजार ७७७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९४ हजार ७४४ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ७२ लाख १० हजार ७७८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७ ०७:५१
प्रतिक्रिया दिनुहोस्