site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साउथह्याम्टन प्रिमियर लिगको पाँचै स्थानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउथह्याम्टन प्रिमियर लिग फुटबलको पाँचौ स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनले ब्राइटनलाई पराजित गर्दै तालिकाको पाँचौ स्थानमा उक्लन सफल भएको हो । 

साउथह्याम्टनले घरेलु टोली ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई लिगमा बलियो बनाएको हो । साउथह्याम्टनलाई जित दिलाउन जानिक भिटेग्राड र डे्नी इन्गासले एक–एक गोल गरे । उता ब्राइजटनका लागि पास्कल ग्राबले एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २६ औं मिनेटमा ब्राइटनका लागि पास्कल सकलको पेनाल्टी गोलमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८१ औं मिनेटमा इन्गासले गोल गर्दै साउथह्याम्टनलाई जित दिलाए । जितपछि साउथह्याम्टन २० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन १० अंकसहित तालिकाको १६ औं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC