site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा २४ घण्टामा २३०३ कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या १ करोड ४३ लाख ९७ हजार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकामा कोरोनामा कारण पछिल्लो २४ घण्टामा २ हजार ३०३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७८ हजार ८०६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ५ हजार ८३७ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म १ करोड ४३ लाख ९७ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC