अर्थ व्यवसाय
काठमाडौं । नेपालको ब्राण्ड सि.जी.ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
सि.जी.ले पानीतातो बनाउन केटल, थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट सार्वजनिक गरेको छ । यसैगरी वाटर डिस्पेन्सर ल्याएको छ । यस्तै इलेक्ट्रिक र ग्यास गिजर पनि ल्याएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७ २०:५७
प्रतिक्रिया दिनुहोस्