site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोहलीको कीर्तिमानमा अष्ट्रेलियालाई ३०३ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कप्तान विराट कोहलीको कीर्तिमानी पारीमा भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा ३०३ रनको लक्ष्य प्रस्तुत गरको छ । 

मानुका ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनाउन सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका लागि हार्दिक पाड्या, कप्तान विराट कोहली र रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका पाड्याले ७ चौका र १ छक्काको सहयोगमा ९२ रनको योगदान गरे । 

त्यस्तै ७८ बल खेलेका कोहलीले ५ चौकाको सहयोगमा ६३ रन बनाए । कोहलीले आजको खेमला एकदिवसीय क्रिकेटमा कम इनिङसमा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले भारतीय टोलीका पूर्व खेलाडी सचिन तेन्दुलकरको नाममा भएको कीर्तिमान भङ्ग गरेका हुन् । 

Global Ime bank

भारतका लागि ५० बल खेलेका जडेजाले ५ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाउन सफल भएका हुन् । भारतका लागि सुभम गिलले ३३ रन बनाउँदा शिखर धावनले १६ रन बनाउन सफल भए । 

बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टोन अगरले दुई विकेट लिए । त्यस्तै जोस हजेल, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC