site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोर्टाे च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोर्चुगली क्लब पोर्टाे च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा म्यान्चेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै पोर्टाेले अन्तिम १६ मा स्थान बनाएको हो । 

खेलमा प्रिमियर लिग क्लब सिटीले १८ सट प्रहार गरे पनि गोल भने गर्न सकेन । सिटी यसअघि नै नकआउट चरणमा प्रवेश गरि सकेको थियो । पोर्टाेका लागि भने अन्तिम खेल पर्खनु पर्ने अवस्था थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बराबरीसँगै सिटीले लिगमा पाँच खेलबाट १३ अंक जोडेको छ । यता पोर्टाेले लिगमा १० अंक जोडेको छ । दुबै टोली अब लिगको अघिल्लो चरणमा प्रवेश गरेको छन् । 

समूह डी अन्तर्गत एटलान्टाले पनि मट्डिजल्यान्डसँग १–१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै एट्लान्टाको पाँच खेलबाट ८ अंक जोडेको छ । मट्डिजल्यान्ड भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC