राजनीति
काठमाडौं । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ । औपचारिक र अनौपचारिक छलफल र अन्तरक्रिया जारी राख्ने प्रवक्ता नारायणाकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । अन्य नेताहरुले छलफल गर्नेगरी बैठक भोलि १ बजे बस्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७ १६:४३
प्रतिक्रिया दिनुहोस्