site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिगमनले सफलता प्राप्त गर्ने नसोचे हुन्छ : नेकपा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगामी शक्तिहरुलाई नेपालमा फेरि प्रतिगमनको  सफलता प्राप्त गर्ने नसोच्न चेतावनी दिएका छन् । आजको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लोकतान्त्रिक अभ्यासका क्रममा केही कमिकमजोरी भएका छन् भने सुधार गरेर अघि बढ्ने बताए ।

केही समय यता देशका मुख्य सहरहरुमा ‘राजावादीहरु’ले जुलुसप्रदर्शन गर्न थालेपछि नेकपाको प्रतिक्रिया आएको हो । 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC