site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी हुण्डाईको ‘क्लिक टु बाइ’ सेवा सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमडौं । नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डार्ई)ले क्लिक टुु बाइ सेवाको सुरुवात गरेको छ । आफ्नो आधिकारीक वेबसाइटबाट क्लिक टु बाई सेवाको सुरुवात गरेको जनाएको छ । 

ग्राहकले चाहिएको गाडी सजिलै खोज्ने र गाडीको विशेषता, मुल्य, छुट तथा गाडिको रंगलगातका छनौट गरी खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । 
 
हाल कोविड–१९को बद्लिँदो परिस्थितीलाई सहज बनाउन कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ । यो पोर्टलमार्फत गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ । बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सकिने अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर गाडीको डेलिभरी लिन सक्ने कम्पनीले जनाएको छ । 
 
ग्राहकहरुले हुण्डाई क्लिक टु बाई प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा १० हजारको सर्भिस भौचर प्रदान गर्ने जनाएको छ । सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट एकवर्षसम्म रहने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC