site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपत्यकामा एकलाख व्यक्तिको एन्टिजेन परीक्षण गरिँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकाका हट स्पटहरुमा एकैदिन ४५ जनामा कोरोना संक्रमण देखिएको छ । चाबहिल, मित्रपार्क, विशालनगरलगायत क्षेत्रमा सोमबार ७२० जनामा  परीक्षण गर्दा ४५ जनामा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । 

सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुमा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण शुरु गरेको थियो । पछिल्लो समय उपत्यकामा बढ्दो कोरोना संक्रमितको संख्यालाई मध्यनजर गर्दै कम्तीमा १ लाख जनामा परीक्षण गर्ने गरी कार्यक्रम शुरु गरिएको डा. पाण्डेले बताए । एन्टिजेन आधा घण्टामै नतिजा आउने कोरोना परीक्षण विधी हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC