site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्लासिक–३५० थप दुई रंगमा उपलब्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रोयल एनफिल्डले आफ्नो लोकप्रिय मोडल क्लासिक–३५० सीसीको सिंगल भेरियन्टका थप दुई नयाँ रंग सार्वजनिक गरेको छ । मोटरसाइकल अब नेपाली बजारमा एयरबर्न ब्लु र स्टम्र्रिडर स्यान्डमा नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि रखिएको छ ।

ड्युअल च्यानल एबीएससहितको एनफिल्डको मुल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC