विदेश
काठमाडौं । चीनको मध्यभागमा पर्ने हुबेइ प्रान्तमा बिहीवार अपराह्न भएको पाइपलाइन विस्फोटबाट २१ जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
सिन्ह्वालाई उद्धृत गर्दै सीएनएनले दिएको समाचारअनुसार विद्युत् उत्पादक कम्पनीमा उच्च चाप भएको वाष्प ट्युब फुट्दा विस्फोट भएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १८:५६
प्रतिक्रिया दिनुहोस्