site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीको मात्रै राजीनामा माग्नु एकता विरोधी मानसिकता : पोखरेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टीमा उत्पन्न समस्याको कारक प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताएका छन् । सामाजिक सञ्जालमा छोटो स्ट्याटस राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एक अध्यक्षमात्रै जिम्मेवार हुन नसक्ने बताएका हुन् ।

“पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,” उनले भनेका छन् । नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बालुवाटारमा बस्ने आजको बैठकमा ओलीको प्रत्युत्तर जवाफमाथि सचिवालय सदस्यहरूले आफ्ना दृष्टिकोण राख्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC