site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फुलहमसँग लेस्टर पराजित 
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । घरेलु टोली लेस्टर सिटी फुलहमसँग २–१ ले पराजित बनेको हो । 

सोमबार राति भएको खेलमा फुलहमलाई जित दिलाउन एडमोला लुकम्यान र इभान काभालेरोले एक–एक गोल गरे । लेस्टरका लागि हार्वे बान्र्सले एक गोल फर्काए । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानको गोलबाट लेस्टरले खेलमा अग्रता लिएको थियो । ३८ औं इभान काभालेरोले पेनाल्टीमा गोल गर्दै फुलहमको अग्रता दोब्बर बनाएका थिए । 

खेलको ८६ औं मिनेटमा हार्वे बान्र्सले लेस्टरका लागि गोल गरेपनि क्लबको  हार टार्न भने सकेनन् । पराजित भएसँगै लेस्टरले शीर्ष स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने अवसरबाट बञ्चित भएको छ । 

Global Ime bank

फुलहम भने रेलिगेशनबाट जोगिएको छ । लेस्टर १८ अंकसहित चौथो स्थानमा छ । फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC