site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वरिष्ठ उपाध्यक्षको मतगणना जारी, एसोसिएट र वस्तुगतमा चन्द्र ढकालअगाडि 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मत गणना जारी छ । एसोसिएटतर्फको मत गणनामा चन्द्रप्रसाद ढकालले ५२२ मत प्राप्त गरेका छन् । यस्तै किशोर प्रधानले ३७४ मत प्राप्त गरेका छन् । 

यस्तै वस्तुगततर्फ ढकालले ५९ मत प्राप्त गरेका छन् भने प्रधानले ३९ पाएका छन् । ३ मत भने बदर भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC