site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाखसहित तीन जुवाडे पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नगदसहित तीन जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बागलुङ नगरपालिका २, हाडेपाखास्थित चन्द्रप्रसाद गैरेको घरमा जुवातास खेलिरहेको भन्ने सुराकीका आधारमा तीन जनालाई नगदसहित शनिबार पक्राउ गरेको हो ।

एक लाख १७ हजार रुपैयाँ नगदसहित बागलुङ नगरपालिकाका तेजबहादुर केसी, सोही स्थानका यमबहादुर केसी र बागलुङ नगरपालिका ४ का तेजनाथ उपाध्यालाई तीनथान ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । -रासस
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC