site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् ।

उनले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ४७ मत प्राप्त गरे ।

Agni Group

जिल्ला नगरबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेमा अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमीया, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का रहेका छन् । यस्तै किशोरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डीबी बस्नेत, तारानाथ घिमिरे, देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

Global Ime bank

जिल्लातर्फ कार्यसमिति सदस्यको मत परिणाम सार्वजनिक, यी हुन् विजेता

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC