अर्थ व्यवसाय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशतर्फको केन्द्रीय सदस्यको निर्वाचन परिणाम पनि सार्वजनिक भएको छ ।
प्रदेश २ बाट विजयकुमार शाह, वाग्मती प्रदेशबाट सहनलाल प्रधान, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर निर्वाचित भएका छन् । प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७ २२:५६
प्रतिक्रिया दिनुहोस्