site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा साबिकको विजेता टोली लिभरपुलले बराबरी खेलेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइजटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बराबरी खेल्दै अंक बाँडेको हो । लिभरपुलका लागि डिएगो जोटाले खेलको ६०औं मिनेटमा गोाल गर्दै टिमलाई अग्रता दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको इन्ज्युरी समायमा ब्राइजटनका लागि पेस्कल ग्रोबले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । लिगमा १० खेल खेलेको लिभरपुल २१ अंक जोडेको छ । 

यता ब्राइजटन १० खेलबाट १० अंक जोडेर तालिकाको १६औं स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC