site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 दुईदुईपटक प्रधानमन्त्री हुँदा कालापानी किन फिर्ता ल्याउनु भएन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दुईदुई पटक प्रधानमन्त्री हुँदा पनि कालापानीलगायतका भूमि किन फिर्ता ल्याउन नसकेको भन्दै प्रश्न गरेका छन् । 

कालापानी प्रकरणमा ओलीले एक्लै जस लिन खोजेको आरोप प्रचण्डको थियो । त्यसमा सचिवालयका बहुमत सदस्यहरू सहमतै छन् । तर, दुईदुईपटक प्रधानमन्त्री हुँदा त्यसबारे एक शब्द पनि बोल्न नसकेको भन्दै ओलीले प्रचण्डलाई प्रतिप्रश्न गरेका छन् ।

“यस सम्बन्धी मेरो एउटा सानो जिज्ञाशाको जवाफ दिनु हुन्थ्यो कि कामरेड ‘प्रचण्ड’ ? कालापानी, लिपुलेक र लिम्पियाधुरा त झण्डै साठी वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए । यस अवधिमा तपाईं दुई–दुई चोटी प्रधानमन्त्री बन्नुभयो । लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो ?,” ओलीको प्रश्न छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC