बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘फिफा दी बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, मंसिर १०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा दी बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सी र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित ११ खेलाडी परेका छन् ।

Agani Group

मनोनयनमा नेयमार, रोबर्ट लेवान्डोस्की, केलियन एमबाप्पे, केभिन डी ब्रुएन, थियागो अलाकान्टरा, मोहमद सलाह, भिर्जिल भान डाइक, साडियो माने, सर्जियो रामोस, साडियो माने र सर्जियो रामोस परेका छन् ।

महिलातर्फ लुसी ब्रोन्ज, डेल्फिन कासकारिनो, कारोलिन ग्राहम, पेर्नीले हार्डर, जेनिफर हेर्मोसो, जी सो युन, साम केर, साकि कुमागई, डिसेनिफर मारोजन, भिभिन्ने मेईडीमा र वेन्डेइ रेनार्ड मनोनयनमा परेकी छिन् ।

sarbottam cement

त्यस्तै बेस्ट गोलकिपर अवार्डका लागि पुरुषतर्फ एलिसन बेकर, थिबाउट कोर्टुवा, केइलर नाभास, म्यानुएल नोएर, जान ओब्लाक र मार्क टेर स्टेगन मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकका लागि मनोनयनमा मार्सेलो बिएस्ला, हान्सी फ्लिक, योर्गेन क्लोप, जुलेन लोपेटेगुइ र जिनेदिन जिदान परेका छन् ।

फिफाले विजेताको नाम आगामी डिसेम्बर १७ मा घोषणा गर्नेछ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, मंसिर १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्