साहित्य
काठमाडौं । सरिता प्रजापतीको तिज गीत ‘बारुले कम्मर’ बजारमा आएको छ । गीतमा सरिता आफैले शब्द लेखेकी छन् भने संगीत पनि उनकै हो ।
अप्सन मिडियाले बजारमा ल्याएको गीतमा सरिता आफैले अभिनय गरेकी छन् । अभिनयमा उनलाई कृष्ण थापाले साथ दिएका छन् ।
ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएको म्यसजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफी राजवहाकले गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १७:१०
प्रतिक्रिया दिनुहोस्