site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा एकैदिन १ लाख ९१ हजारमा कोरोना संक्रमण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकामा एकैदिन १ लाख ९१ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८९ हजार १२ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । 

तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ५२ हजार ४६० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८५३ संक्रमितको मृत्यु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC