site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार  
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८०६ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

Agni Group

पछिल्लो २४ घण्टामा ४५ हजार २०९ संक्रमित थपिएका छन् । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC