site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भातमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा ४७४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

Global Ime bank

यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको कुल संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म  कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC