site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पको दाबी खारेज गर्ने निर्वाचन अधिकारी बर्खास्त
Ghorahi CementGhorahi Cement

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । मतदानमा धाँधली भएको भन्ने ट्रम्पको दाबीमाथि प्रश्न उठाएका निर्वाचन अधिकारी बर्खास्तगीमा परेका हुन् ।

राष्ट्रपति ट्रम्पले साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्य्रिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सले मतदानका बारेमा ‘अत्याधीक बढी गलत’ टिप्पणी गरेका कारण बर्खास्त गरिएको बताएका छन् ।

Agni Group

नोभेमबर ३ मा भएको निर्वाचनको परिणाम स्वीकार गर्न ट्रम्प अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । उनी बिना प्रमाण मतदानमा धाँधली भएको दाबी गरिरहेका छन् ।

तर, निर्वाचन अधिकारी यो निर्वाचनलाई अमेरिकी इतिहासको ‘सबैभन्दा सुरक्षित’ निर्वाचन बताइरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC